Thursday June 20, 2013
Be Social With Us
Donate




News Feeds:
24
Feb
2011
दिल्ली दरबारपरस्त सरकार बनाउन माओवादी पार्टी तयार नभएपछि काङ्ग्रेस, केपीओली गुट र दिल्ली दरबार उत्तेजित भए । त्यस प्रकारको स्थितिबाट उठेको ज्वारभाटा माघ ३ गते भृकुटी मण्डपको प्रशिक्षणभवनमै देखापर्‍यो । प्रचण्डको नेतृत्वमा सरकार नबने झलनाथको नेतृत्वमा सरकार बनाउने सोचाइ आउनु, माओवादी संसदीय दलको उपनेता परिवर्तन नहुनु, अचानक फरक मत प्रवाहको चर्चा चल्नु र जनादेश साप्ताहिकमा फासिष्ट कदम एकसाथ भएका छन् ।

 
09
Oct
2012

by Rishi Raj Baral

Here I am not going to clarify  the definition of intellectuals, nor I am going to   explain the role of intellectuals played in the revolution. History has already demonstrated the role played by revolutionary intellectuals during the  people's revolution. And now in the global perspective, Marxist intellectuals of 21st century are playing the vanguard   role in the ideological front. In Nepal, we have a long and bright history of intellectuals, who played brilliant role since Rana Regime to up to now.

Written by Administrator   
 
24
Feb
2011

एकताका लागि पार्टीले आधारभूत सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओवादलाई अवसरवादी तरिकाले 'मार्क्सवाद लेनिनवाद-माओवाद/माओविचारधारा’ मा परिवर्तन गर्यो । माओवाद पदावलीलाई जोड दिन विगतमा नेकपा (माओवादी)ले चलाएको सङ्घर्ष र माओवादीलाई केवल शब्दमा सीमित गर्ने प्रवृति विरोधलाई सजिलैसंग बिर्सियो । पार्टीका क्रान्तिकारी वामपन्थीहरूबाट चर्को प्रतिरोध नभएको भए एकीकृत पार्टीले नामबाटै माओवादी भन्ने शब्द हटाइने थियो ।

The formulation on ideology, Marxism-Leninism-Maoism was opportunistically changed to Marxism-Leninism-Maoism/Mao Tsetung Thought for the sake of this unity.

 
09
Oct
2012

(First of all, we express our strong solidarity with the oppressed people of India , who are fighting against the fascist regime of India and demand immediate release of Septuagenarian Comrade Sushil Roy. We have a package of articles from icawpi.org and Frontlines of Revolutionary Struggle, regarding the Maoist Political prisoner Sushil Roy. Here contains an appeal for justice and humanitarian medical release, an interview with Indian Express English daily, on current CPI(Maoist) political relations, a brief biographic note, In his interview comrade Roy has expressed his opinion on Nepalese Maoists too.)

Written by Administrator   
 
24
Feb
2011
नेपालको सर्न्दर्भमा भारतीय विस्तारवादको दलालसितको अन्तर्विरोध नै प्रमुख रूपमा रहेको छ । दलाल पुँजीपतिवर्गको सत्ताको विरुद्धको आन्दोलन पनि रूपमा आन्तरिक जस्तो देखिए पनि सारमा साम्राज्यवाद र विस्तारवादविरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलन हुनेछ । यही आन्दोलनले मात्र नवऔपनिवेशिक स्थितिको अन्त्य भई मुलुक स्वाधीन बन्नेछ ।

 
24
Feb
2011
बाबुरामको आजको मार्क्सवादले बर्नस्टिन, युरोकम्युनिज्म र देङको नवसंशोधनवाद सबैलाई समेटेर उत्तररआधुनिकतावाद र उत्तरऔपनिवेशिकतावादको घोल र  रङरोगन लगाएर निकै भ्रम दिन खोजेको छ । त्यसैले यसलाई 'क्वाटी’  र 'विकासे’ (Hybridized)  संशोधनवाद भन्न सकिन्छ । यसले राज्य र क्रान्ति, र्सवहारावर्गको अधिनायकत्व र निरन्तर क्रान्तिसम्बन्धी मालेमाका मूल्यलाई निषेध, महान् जनयुद्धका प्राप्तिहरूको न्यूनीकरण र राष्ट्रियताका सम्बन्धमा आत्मर्समर्पणवादी चिन्तन देखाएकाले यसलाई आजको मार्क्सवाद होइन, एक्काइसौ शताब्दीको विशेषता बोकेको आजको खाँटी सशोधनवाद भन्नु उचित हुन्छ|

 
01
Oct
2012

बौद्धिक क्षेत्र : विद्रोह कि पलायन ?

(हामीले www.flashnewsnepal.com बाट कुमार आदित्य लिखित एउटा टिप्पणी लिएर यसमा राखेका छौँ । यसमा उठाइएका सबै सन्दर्भहरूसित हामी सहमत छैनौँ र यसमा उठाएएका सन्दर्भहरूको कुनै अर्थ र सान्दर्भिकता छैन भन्ने पक्षमा पनि हामी छैनौँ । बौद्धिक–सांस्कृतिक क्षेत्रमा काम गर्ने हाम्रो यसप्रति गम्भीर चासो रहनु स्वाभाविक र आवश्यक पनि हो । यसमा उठाइएका घटना र सन्दर्भहरू सही भए सम्बद्ध पक्षले सच्याउनु आवश्यक छ र गलत भए भविष्यमा यस्तो हुनसक्ने कुराप्रति सचेत हुनु आवश्यक छ ।

Written by Administrator   
 
24
Feb
2011

Dongping Han : The Cultural Revolution started slowly. Before the start of the Cultural Revolution, there was a call to start to study Mao’s works. The Chinese People’s Liberation Army came to the village to read Chairman Mao’s works.

 
27
Sep
2012

महेश्वर दाहाल

पृष्ठभूमि

           स्वाधीन तथा स्वतन्त्र सूचनाको निर्वाध प्रवाहबिना राष्ट्रिय स्वाधीनता र लोकतन्त्र बच्न सक्तैन । त्यसैले स्वतन्त्र प्रेस यतिवेला अहम् महत्वको विषय हो । स्वतन्त्र प्रेसलाई सूचना, सञ्चार माध्यम र प्रविधिमा मात्र होइन, राष्ट्रिय स्वाधीनता, सामाजिक उत्तरदायित्व, नैतिक आचारको फराकिलो दायरामा जोड्न सक्नुपर्छ । जनताद्वारा निर्मित तथा नियन्त्रित मिडियाले मात्र वास्तविक अर्थमा राष्ट्र र जनतालाई समृद्ध बनाउन सक्छ ।

         पछिल्लो दुई दशकमा जनमत निर्माण गर्न उल्लेख्य भूमिका खेलेका नेपाली मिडियाको कामका बारेमा खासै समीक्षा भएको छैन् । मिडिया जति प्रभावकारी बन्दैछ त्यति नै अविश्वसनीय बन्न थालेको आभास हुन थालेको छ । त्यस्तो किन ? यसको वर्गचरित्र र यसले खेलिरहेको भूमिकालाई अध्ययन नगरी हामी निश्कर्षमा पुग्न सक्तैनौ ।

Written by Administrator   
 
<< Start < Prev 1 2 Next > End >>

Search Articles

Mumia, Zhao and Binayak Sen : Voice of the Voiceless

Dr Rishi Raj Baral               

Mumia Abu Jamal, Zhao Dongmin and Binayek Sen are the citizens of USA , China and India respectively.  These days, not only in their country, but also outside of their country, they are at the centre of public concern. They have got worldwide media coverage.

Read more...
 
The blunt knife draws no blood
(It is for those who want to participate in Revolution) Dr. Rishi Raj Baral   Resent activities within the Maoist Party and the views expressed by the senior leaders of this party has created a lot of sensation . Not only in Medias, in the public sector also it has created a lot of reactions. Regarding the unity and struggle within the party,
Read more...
 
Palungtar is just the beginning :Dr Rishiraj Baral
The sixth plenum of the Unified Communist Party of Nepal (Maoist) has formally concluded but the ideological debate continues. In fact, it has just started. There were many questions to be resolved at the plenum and this meeting has raised some new questions as well.
Read more...
English French German Italian Portuguese Russian Spanish

Latest Issue

9th_issue

Our Latest Publication

Sagarmatha_cover

War Epic

A Novel on peoples war of Nepal by Rishi Raj Baral

Author: Dr Rishi Raj Baral

Download

Who's Online

We have 1 guest online
ad
Copyright © 2013. Samayabaddha.org. Designed by Suman Bhandari